Sathi (By Yama Budhha) Lyrics in Nepali
उ मेरो बाल्यकाल देखिको मिल्ने साथी हाम्रो मित्रता अरु सम्बन्ध भन्दा माथी हामी सहर घुम्न जान्थ्यौ राती राती भागी भागी घरमा आमा बुवा लाई ढाटी मर्न र मार्न तयार एक अर्का को लागि सधै सङै बस्थ्यौ स्कुल पढ्दा हामी दुवै नजाने यदि एउटा बिरामी जे पनि बाड्ने हाम्रो राम्रो थियो बानी उसले एकदिन चुरोट सल्काइ … More Sathi (By Yama Budhha) Lyrics in Nepali